हाम्रो सेवाहरु
- छारे रोग
- टाउको दुख्ने
- गर्दन-कम्मर दुख्ने
- पक्षघात
- फोकस गर्न नसकने
- हात खुट्टा - शरीर काम्ने
- बिर्सिने
- हात खुट्टा झम झम गर्ने
- पार्किंसिन्स
- बेहोस हुने
- मुख तेर्छो हुने
- रिंगटा लाग्ने
- सन्तुलन गर्न समस्या हुने
यस्तो लक्षणहरू देखिएमा ओपीडी मा आउनुहोला ।
- बेहोस हुने
- हात खुट्टा बटारिने
- आँखा पल्टीने
- हात खुट्टा एक्कासि कमजोर हुने
- मुख बाङ्गो हुने
- सन्तुलन गर्न समस्या हुने
- टाउको दुख्ने
- धेरै रिंगटा लाग्ने
- बोल्न गारो हुने
- आँखा कम देख्ने
यस्तो लक्षणहरू देखिएमा तुरुंतै इमरजेंसीमा आउनुहोला।
- मेकानिकल थ्रोमबेक्टमी ( पक्क्षघात- तुरुंतै अवरुद्ध रक्तनली खोलने)
- आई भी थ्रोम्बोलाइसिस ( पक्षघात-तुरुंतै अवरुद्ध रक्तनली खोलने)
- एंजियोप्लास्टी र स्टेंटिंग -गर्दन र टाउको को रक्तनली खोलने
- एम्बोलाईजेसन - रक्तनली को फुकोंडो, चुंगी, ब्रेन ट्यूमर अवरुद्ध गर्ने
- एपिटाक्सिस - नाक को ब्लीडिंग बंद गर्ने
- ब्रोन्कियल आर्टरी एम्बो लाइजेसन - फोक्सोबाट रगत बान्ता गर्न बन्द गर्ने
- मेरुदंडका रक्तनलीका रोगमा एम्बोलाइजेसन गर्ने
- मस्तिस्क र मेरूदंड को जाँच एनजीओ ( डीएसए) गर्ने
हाम्रो बारे
डा. समर्थ सिंह (एन एम सी नम्बर ३९७१ ) मा दर्ता न्यूरो चिकित्सक न्यूरोलोजीस्ट र इंटरवेंशनल न्यूरोलोजिस्ट र पक्षघात विषेशज्ञ हुन । डा. सिंह न्यूरोलोजिस्टको रूपमा प्रशिक्षित डाक्टर हुन साथै उनि न्यूरो इंटरवेंशन र पक्षघात विशेषज्ञ, स्ट्रोक विशेषज्ञ पनि हुन ।
डा. समर्थ सिंह
- वेबसाइट: www.drsamarthsingh.com
- संपर्क: +977-9861770401
- शहर: काठमाडौँ, नेपाल
- इ मेल: 7samarth7@gmail.com
न्यूरोलॉजी ओ. पी. डी. सेवाहरु
-
Vayodha Hospital, Balkhu
8:00 AM – 9:00 AM
5:30 PM – 7:00 PM
Vayodha Hospital Link -
Frontline Hospital, Purano Baneshwor
10:00 AM – 1:00 PM
Frontline Hospital Link -
Aarus Lifestyle Hospital, Kupondole Height
3:30 PM – 4:30 PM
Aarus Hospital Link -
Medex Clinic, Bakhundol - Ekantakuna
By Appointment
Medex Clinic Link
पेशागत
डा. समर्थ सिंह (एन एम सी नम्बर ३९७१ ) मा दर्ता न्यूरो चिकित्सक न्यूरोलोजीस्ट र इंटरवेंशनल न्यूरोलोजिस्ट र पक्षघात विषेशज्ञ हुन । डा. सिंहको पेशागत दक्ष्यता र सैक्षिक योग्यता तल दिईएको छ ।
Sumary
Dr. Samarth Singh
Dr. Samarth Singh is a NMC registered doctor with NMC number 3971 , has qualification of MD-Neurology, fellowship in interventional neurology.
- +977-9861770401
- 7samarth7@gmail.com
Education
Neurocriticalcare Training
2015
St.Luke's Medical Center, Manila, Philippines
FINS(Fellowship in interventional neurology &stroke)
2017
Max Superspeciality Hospital, N.Delhi, India
MD Neurology
2014
Jose Reyes Memorial Medical Center, Manila, Philippines
MBBS
2001
Rangpur Medical College,Bangladesh
Professional Experience
HOD Neurology
2019 - Present
Vayodha Hospitals,Kathmandu
Consultant Neurologist
2024 - Present
Medex Clinic, Ekantakuna Lalitpur
Consultant Interventional Neurologist
2020 - 2023
Norvic International Hospital
Consultant Neurologist
Mar 2022 - 2024
Alka hospital, Lalitpur
HOD Neurointervention
N/A - 2019
Neuro Hospital(NMCH),Biratnagar
Incharge Neuro ICU
N/A - 2016
Neuro Hospital Bansbari (NINAS)
भिडियो ग्यालरी
प्रकाशनहरु
सम्पर्क
इंटरवेंशनल न्यूरोलोजिस्ट र पक्षघात, ओ. पी. डी. सेवा मेडेक्स क्लिनिक, बखुन्डोल - एकान्तकुनामा र बयोधा अस्पताल बल्खुमा उपलब्ध छ।
Location:
बयोधा अस्पतालमा आइतवार देखि शुक्रवार: दिउसो १२:३० देखि २:३० बजे सम्म